एआई युगमा मान्छेको भूमिका
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
हामी अहिले क्रान्तिकारी प्राविधिक रूपान्तरणको निर्णायक मोडमा उभिएका छौँ। डिजिटल अर्थतन्त्रको विस्तार र दक्ष प्राविधिक जनशक्ति उत्पादनमा विश्वव्यापी जोड बढ्दै जाँदा कोडिङ, डेटा विज्ञान र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी शैक्षिक कार्यक्रम तीव्र गतिमा फैलिरहेका छन्। यी सिप अपरिहार्य छन्, तर एआई पनि यति छिटो विकसित हुँदै छ कि परम्परागत रूपमा ‘प्राविधिक सिप’ मानिएका धेरै काम
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
