ठेक्का लगाउने पूर्वसन्ध्यामा सुनकोशी–मरिनका आयोजना प्रमुख र महानिर्देशक सुरक्षा नियन्त्रणमा, के हो स्वार्थ ?
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया अन्तिम चरण छ । आयोजनाले ठेक्का प्रक्रियाका लागि कात्तिक १६ गते आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको थियो । ८ जुन २०२६ मा सार्वजनिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
