निर्माणाधीन दमक–चिसापानी सडकको नयाँ ठेक्का स्वीकृत
रातोपाटी
·
·
५८ मिनेट अगाडि
झापा । सरकारले निर्माणाधीन दमक–चिसापानी सडकको माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको पुरानो ठेक्का अन्त्य गरेर नयाँ ठेक्का स्वीकृत गरेको छ । झापाको दमकदेखि इलामको माङ्सेबुङ हुँदै पाँचथरको रबिसम्म जोड्ने सडकको २५.५ किलोमिटर खण्डको निर्माण कार्यमा पुरानो निर्माण व्यवसायीले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
