डोजरे विकासलाई हिमाल चढ्न नदिऔं : रास्वपा सचेतक परियार
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
हिमाली जनताका लागि सडक पूर्वाधार चाहिने बताउँदै उनले, तर त्यसका नाममा पर्यटनको नाममा घोषणा गरिएको राजमार्गको रेखाङ्कन वैज्ञानिक नभए, रैथाने सोच संरक्षण नभए त्यसको दूरगामी असर पर्ने बताए ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
