राप्ती प्रतिष्ठानमा एक महिनामै ५ सय ४४ बिरामीको सफल शल्यक्रिया
रातोपाटी
·
·
४ हप्ता अगाडि
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाको अवधिमा साना तथा ठुला गरी ५ सय ४४ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । प्रतिष्ठानमा उपलब्ध अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकको सेवामार्फत भदौ महिनामा ५ सय ४४
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
