चाडपर्व सुरक्षा योजना प्रविधिमैत्री बनाएका छौँ : एसएसपी घिमिरे
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले दसैँ, तिहार र छठको सुरक्षा योजना प्रविधिमैत्री बनाएको बताएका छन् । शुक्रबार चाडपर्व सुरक्षा योजना सार्वजनिक गर्दै एसएसपी घिमिरेले भने, ‘प्रविधिमैत्री सुरक्षा योजना बनाएका छौँ ।’ काठमाडौँमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
