खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

राष्ट्रपतिसँग सभामुखको भेट

नेपाल न्युज · · ४ हप्ता अगाडि

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले आज शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको भेटका क्रममा सभामुख अर्यालले अन्तर व्यवस्थापिका संघ (आइपीयु) को १५३औं महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराएका थिए । भेटमा आइपीयु महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X