अवैध लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ
रातोपाटी
·
·
४४ मिनेट अगाडि
काठमाडौँ। सिद्धार्थ नगरपालिका-३ बाट अवैध लागुऔषध खैरो हेरोइन १८ ग्रामसहित एक युवक पक्राउ परेका छन्। सिद्धार्थ नगरपालिका-१ बस्ने २० वर्षीय अफजल पठानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
