घरभित्रै गोदाम बनाएर लुकाइएको १० लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद
रातोपाटी
·
·
४८ मिनेट अगाडि
रौतहट। रौतहटको गौरमा घरभित्रै गोदाम बनाएर लुकाइछिपाइ राखिएका भन्सार छलीका १० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले शुक्रबार अपराह्न जारी गरेको विज्ञप्तिअनुसार गौर नगरपालिका–१ स्थित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
