तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन
रातोपाटी
·
·
४ हप्ता अगाडि
बाजुरा । तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक सञ्चालनमा आएको छ। उक्त सडक सञ्चालनमा आएसँगै जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा उत्पादित स्याउ सहज रुपमा ढुवानी हुन थालेको छ । सडक अवरुद्ध हुँदा पिठ्युँमा बोकेर बजार पुर्याउनुपर्ने स्याउ अहिले किसानले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
