विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
सुदूरपश्चिम।नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका विधेयकलाई चाँडै टुङ्ग्याएर प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। कांग्रेस प्रदेशसभा संसदीय नेता कमलबहादुर शाहले समिति सभापति धर्मराज पाठकसँग आज छलफल गरी लामो समयदेखि विचाराधीन रहेका विधेयकमाथिको छलफल प्रक्रिया टुङ्ग्याएर तत्काल प्रदेशसभामा पेस गर्नुपर्नेमा जोड दिएका हुन्। निवर्तमान मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकारल…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
