बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठ
रातोपाटी
·
·
५५ मिनेट अगाडि
काठमाडौँ । गृह मन्त्रालयले बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठलाई खटाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीको प्रशासकीय अधिकृतमा सरुवा भएपछि रिक्त भएको उक्त पदमा श्रेष्ठलाई पठाइएको हो । गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख सहसचिव
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
