‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। हवाई सेवालाई थप सुरक्षित, भरपर्दो र जिम्मेवार बनाउने उद्देश्यले ल्याइएको यो विधेयकले यात्रुको अधिकार संरक्षणका साथै दुर्घटना वा अन्य
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
