एक चालक जसलाई ट्राफिक प्रहरीले ६ वर्षमा ७२९ पटक चिट काट्यो
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
चालक रामबहादुर पछिल्लो ६ वर्षमा ७२९ पटक ट्राफिक कारबाहीमा परेका छन् । यसअनुसार उनलाई प्रत्येक वर्ष १२२ पटक चिट काटिएको छ । अर्थात्, सरदर ३ दिनमा १ पटक उनी ट्राफिक कारबाहीमा परेको देखिन्छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
