महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा कांग्रेस
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ। नेपाली कांग्रेसले आगामी महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास थालेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा नेतृत्व चयनमा सहमति र एकताको वातावरण बनाउन पार्टी नेतृत्व क्रियाशील रहेको जानकारी दिएका छन्। प्रवक्ता चालिसेले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
