अविरल वर्षाका कारण क्षतिग्रस्त सडक, पुल र जनजीवनबारे राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ। राष्ट्रिय सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले देशभर अविरल वर्षाका कारण क्षतिग्रस्त सडक, पुल र जनजीवन प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले दशैँ र तिहारजस्ता महान् चाडबाडको मुखमा यातायात सेवा अवरुद्ध हुँदा जनताले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
