रेडियोले जन्माएको बुलबुल
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
रेडियोमा एउटा आवाज बोल्छ। दृश्य छैन। अनुहार छैन। हात हल्लाउने कलाकार छैन। न कुनै रंगीन पर्दा, न प्रकाशको झिलिमिली। केवल आवाज छ, शान्त, गहिरो र शब्दलाई बिस्तारै भावमा बदल्दै जाने आवाज। त्यो आवाज सुनेर एउटा पुस्ता हुर्कियो। कसैले राति ओछ्यानमा पल्टिएर सुन्यो। कसैले पढाइबाट थाकेको बेला सुन्यो। कसैले प्रेममा परेर सुन्यो। कसैले विदेशमा एक्लै हुँदा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
