फोहोरमैला विधेयकमा २१२ संशोधन दर्ता
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । प्रतिनिधिसभामा विचाराधीन ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई परम्परागत विसर्जनमुखी ढाँचाबाट बदलेर स्रोत-केन्द्रित, चक्रीय अर्थतन्त्रमा आधारित र मानवअधिकारमैत्री बनाउन सांसदहरूले व्यापक संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधिसभा नियमावलीबमोजिम विधेयकमाथि विभिन्न दलका सांसदहरूबाट कुल २१२ वटा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
