दोधारा चाँदनीको क्षतिग्रस्त झोलुङ्गे पुल अवलोकन गर्न काठमाडौंको प्राविधिक टोली सुदूरपश्चिममा
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन्स ब्रिज डिभिजन ललितपुरबाट उपमहानिर्देशक कमल अधिकारी नेतृत्वको टोली हिजो बेलुका कैलालीको धनगढी पुगेको हो । सो टोलीले आज कञ्चनपुरको दोधारा चाँदनी पुगेर क्षतिग्रस्त पुलको अवस्था निरीक्षण गर्नेछ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
