३ कात्तिक, सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका २ स्थित छुम्सुरमा ठूला –ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रुपमा सवारी साधन आवत जावत गर्न अवरुद्ध भएको थियो
अस्ताउनका लागि घाम सुदूरपश्चिम पुगेको थियो, म भने पूर्वतर्फको यात्राका लागि काठमाडौंको जहाजमा उक्लिएँ । घामलाई अस्ताउनभन्दा पनि हतारो थियो, मलाई काठमाडौं पुग्न । किनकि, बिरामीलाई म कुराउन चाहन्नथेँ । हरेक दिनजसो दुई दर्जनभन्दा बढी बिरामी मेरो आगमनको प्रतीक्षामा बसिरहेका हुन्छन् । आज पनि त्यस्तै छ । आफूले चाहे जस्तो कहाँ हुन्छ र ? ‘फ्लाइट
जनकपुरधाम। मिथिला संस्कृतिमा ‘खोँइछ’ को स्थान अत्यन्तै उच्च र भावनात्मक छ। छोरीलाई आमा वा घरका कुनै ज्येष्ठ सदस्यले खोँइछ दिएर बिदाइ गर्दा छोरीका आँखा रसाउँछन्। त्यो प्रेम, ममता र करुणाले भरिएको क्षण हुन्छ। यही भावनासँग जोडिएको छ देवीलाई खोँइछ भर्ने परम्परा, जुन मिथिलामा शताब्दीयौँदेखि चल्दै आएको छ। खोँइछमा धान, चामल, काँचो बेसार, सुपारी, दुबो, मखान,
संस्कृतिविद् डा. गोविन्द टण्डनले नवरात्रको साधनात्मक र आध्यात्मिक पक्ष ओझेल पर्दै गएको र दशैं खाइपिइमा सीमित हुन थालेको बताएका छन् । साथै दशैंका विकृतिहरु स्वत: हट्दै जानेमा उनी विश्वस्त देखिन्छन् ।
काठमाडौँ । दसैँको उल्लास र उमङ्गमा पूरै देश र नागरिकहरू रमाइरहँदा अस्पतालका आकस्मिक कक्ष, वार्ड र शल्यक्रिया कक्षहरूमा भने फरक दृश्य देखिन्छ । घरपरिवारसँग बसेर टीका, जमरा, माछामासु, मिठो–मसिनो र रमाइलो वातावरणमा समय बिताउने चाहना सबैको
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ। दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा
मुम्बई । रणवीर कपूर, यश र साई पल्लवीको मुख्य भूमिका रहेको बहुप्रतीक्षित चलचित्र ‘रामायण’को अग्रिम टिकट बुकिङ अक्टोबर २० देखि भारतभर सुरु हुने भएको छ। नितेश तिवारीको निर्देशनमा बनेको यो चलचित्र ५ नोभेम्बर २०२६ मा विश्वभरका सिनेमाघरहरूमा
सङ्खुवासभा । अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड नेपाली सेनालको सहयोगमा सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला–ठूला चट्टानसहितको
बढ्दै आएको छ आमाको ‘ऐया’ र ‘आत्था’ र, नसके पनि सुम्सुम्याउन अपेक्षाहरूको अकाल मृत्युले दुखेको उनको मन गर्नुपर्ने कामको सूचीको एकनम्बरमै छ यस पटक उनको दुख्ने घुँडाको उपचार, माघको रात काटे जसरी छोटो कम्बल ओढेर बाँच्नुपर्दा सीमित आम्दानीमा जिन्दगी थिचथाच र छोपछाप पार्नुपरेको छ परिवारजनका चाहना र आवश्यकता सधंै त्यसैले फेरिइरहन्छन् क्रम र प्राथमिकता पनि
मर्चवारमा सडक, अस्पताल र विद्यालयका पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने बताएका छन् । सोमबार मर्चवार क्षेत्रको स्थलगत अनुगमन
३ कात्तिक, काठमाडौं । सर्वसाधारणका लागि वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शन गर्न भक्तजनहरु बिहानैदेखि लाइन लागेका छन् । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । तर त्यसभन्दा अघिदेखि नै दर्शनार्थीहरु लामबद्ध थिए । आज
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा तोकिएको छ । यस्तै, बेलायती
३ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी
टोकियो । जापानबाट मङ्गल ग्रहको चन्द्रमा ‘फोबोस’तर्फ एउटा अन्तरिक्ष यान प्रक्षेपण गरिएको छ। यसले त्यहाँबाट केही धुलो सङ्कलन गरी पृथ्वीमा ल्याउने प्रयास गर्नेछ। यो अभियान सफल भएमा मङ्गल ग्रह वा यसका चन्द्रमाहरूबाट नमुना ल्याएर पृथ्वीका प्रयोगशालामा परीक्षण
दसैंमा उनी नयाँ लुगा किन्छिन्, जमरा राख्छिन् र दुबईमै आफन्त तथा साथीभाइ बोलाएर चाड मनाउँछिन्। तर नेपालमा परिवारसँग भेटघाट गरेको, पिङ खेलेको र चंगा उडाएको दसैंको खुसीले सधैं तानिरहन्छ। के अर्को वर्ष टीका मात्रै लगाउन भए पनि उनी नेपाल फर्किन पाउलिन्?