खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

कविता : दशैं बोनस

अनलाइनखबर · · ६ दिन अगाडि

बढ्दै आएको छ आमाको ‘ऐया’ र ‘आत्था’ र, नसके पनि सुम्सुम्याउन अपेक्षाहरूको अकाल मृत्युले दुखेको उनको मन गर्नुपर्ने कामको सूचीको एकनम्बरमै छ यस पटक उनको दुख्ने घुँडाको उपचार, माघको रात काटे जसरी छोटो कम्बल ओढेर बाँच्नुपर्दा सीमित आम्दानीमा जिन्दगी थिचथाच र छोपछाप पार्नुपरेको छ परिवारजनका चाहना र आवश्यकता सधंै त्यसैले फेरिइरहन्छन् क्रम र प्राथमिकता पनि

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X