काठमाडौँ । विपद्का कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्गहरू अवरुद्ध हुन पुगेका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू प्रभावित भएको जनाएको छ। गण्डकी प्रदेश
चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। अन्तरराष्ट्रिय ब्रान्डमा नेपालमा चलेका अन्य होटलको आधा शुल्कमा सोहीस्तरको सेवा उपलब्ध गराउँदै आएको आइएमई हस्पिटालिटीले जनाएको छ। हस्पिटालिटीले नवलपुरको
काठमाडौं।वर्षमा एकपटक महानवमीका दिन मात्र सर्वसाधारणका लागि खोलिने तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा अवस्थित यस मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनको लाम लागेको छ। वर्षमा एक दिन मात्र दर्शन गर्न पाइने भएकाले श्रद्धालुहरू बिहानैदेखि मन्दिर परिसरमा जम्मा भएका हुन्। हनुमानढोका दरबार हेरचाह अड्डाले भक्तजनलाई सहज रूपमा दर्शन गराउने
चितवन । जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ । मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरुको नामावली हटाइएको हो । यसरी हटाइनेमा दोहोरो दर्ता भएका
छ दशकदेखि नेपाली सङ्गीतमा समर्पित गायिका मीरा राणाका लागि यसपालिको दशैं विगतभन्दा फरक छ। बाल्यकालका चञ्चल सम्झना, गुरु गोपाल योञ्जनको आशीर्वाद र ५७ वर्षको जीवनसाथीको अभावबीच पनि उनको जीवनरागमा साधनाको उज्यालो निभेको छैन।
काठमाडौं। नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार २० अक्टोबर २०२६ सम्मको तथ्यांकमा मनसुन गत १४ अक्टोबर २०२६ मा नै नेपालबाट बाहिरिएको हो। यस वर्ष मनसुन सामान्य मिति अक्टोबर २ को तुलनामा १२ दिन ढिलो गरी बाहिरिएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका
मोहम्मद रमजान अलि मियाँ कतार बसेर १९ वर्षदेखि नेपाली श्रमिकका पक्षमा निरन्तर आवाज उठाइरहेका छन् । प्रवासी श्रमिकको पक्षमा कानुनी सेवा दिइरहेका उनले कतारी श्रम ऐनलाई नेपालीमा अनुवाद गरेर मद्दत पुर्याएका छन् ।
‘तपाईं यस्तो फूल किन रोप्नुहुँदैन, जो वर्षभरि फुलिरहन्छ ?’ पायल कपाडियाको लेखन र निर्देशनमा निर्मित सर्ट फिल्म ‘आफ्टरनुन क्लाउड्स’ को यो संवादलाई सूक्ष्म दृष्टिले अध्ययन गर्न सक्यो भने समग्र फिल्मको सारलाई पक्रिन सकिन्छ । फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियामा अध्ययनरत रहँदा कपाडियाले सिर्जना गरेको यो १३ मिनेटको फिल्मले कान्स फिल्म फेस्टिभलको ‘सिनेफोन्डेसन’ विधामा स्थान
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ। विदेशी नागरिकका लागि निषेधित मानिएका उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति
अमेरिकामा नेपाली समुदायका धेरै सदस्यले सुरुवाती वर्षमा रोजगारी, व्यवसाय, परिवारको स्थायित्व र आर्थिक सुरक्षालाई प्राथमिकता दिँदै आएका छन् । पछिल्लो समय भने विभिन्न पुस्ताका नेपालीमा नागरिक अधिकार, सार्वजनिक सेवा, नीतिनिर्माण र स्थानीय निर्वाचनमा सहभागिताबारे चासो बढ्दै गएको छ ।
Lalitpur, October 20 Construction is underway on a pedestrian overpass equipped with lifts at Kusunti Height in Lalitpur Metropolitan City, in what its designer describes as a first-of-its-kind initiative in Nepal. On Monday, the second day of Maha Ashtami, a team led by bridge designer Binod Neupane was working on the structure, which aims to
आत्महत्या कुनै एक क्षणको आवेग मात्र हो कि लामो समयदेखि मनभित्र जम्मा हुँदै आएको पीडा, निराशा, अपमान र असहायताको अन्तिम अभिव्यक्ति हो ? हरेक घटनाका पछाडि आ–आफ्नै कारणहरू हुन्छन् र सबैलाई एउटै कारणले मात्र व्याख्या
आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार महानवमी पर्व मनाइँदैछ। यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने परम्परा छ।
The Portuguese FA also fined the 41-year-old forward €255 after upholding a charge over his departure from the national team camp following a dispute with coach Jorge Jesus over his role in the side.
चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । अन्तर्राष्ट्रिय ब्राण्डमा नेपालमा चलेका अन्य होटलको आधा शुल्कमा सोहीस्तरको सेवा दिएको होटल सञ्चालन गर्दै आएको आइएमई हस्पिटालिटीले जनाएको छ । हस्पिटालिटीले नवलपुरको गैँडाकोटमा ६५ कोठाको इला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको इला कम्फर्ट, बागलुङ बजारमा ३० कोठाको
जिब्रो सफा गर्ने अभ्यासले मुखको दुर्गन्ध घटाउन र नुनिलो स्वादको अनुभूति तीव्र बनाउन सक्ने अध्ययनहरूले देखाएका छन्। तर जिब्रोमा भएका सबै ब्याक्टेरिया हानिकारक हुँदैनन् र अत्यधिक सफाइले मुखको सूक्ष्मजीव सन्तुलनमा असर पार्न सक्छ। त्यसो भए जिब्रो सफा गर्ने सही तरिका के हो र स्क्र्यापर साँच्चै आवश्यक छ?