वर्षमा एकपटक खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो
नेपाल न्युज
·
·
१ हप्ता अगाडि
काठमाडौं।वर्षमा एकपटक महानवमीका दिन मात्र सर्वसाधारणका लागि खोलिने तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा अवस्थित यस मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनको लाम लागेको छ। वर्षमा एक दिन मात्र दर्शन गर्न पाइने भएकाले श्रद्धालुहरू बिहानैदेखि मन्दिर परिसरमा जम्मा भएका हुन्। हनुमानढोका दरबार हेरचाह अड्डाले भक्तजनलाई सहज रूपमा दर्शन गराउने
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
