म्याक्स टाइगरको ‘दशैं धमाका’ : क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज
सेतोपाटी
·
·
३ हप्ता अगाडि
दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ। यसपटक उपभोक्ताका लागि म्याक्स टाइगर इनर्जी ड्रिंकले थप रोमाञ्चक उपहारको घोषणा गरेको छ। म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउने भएका छन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
