१८ असोज, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल आज तान्जानिया जाँदैछन् । असोज १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औं महासभामा सहभागी हुन नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी आइतबार बेलुका ७ बजे कताएर एयरवेजको क्यूआर ६४५ उडानमार्फत् दोहा हुँदै तान्जानिया प्रस्थान गर्ने कार्यक्रम छ
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति कटाक्ष गरेका छन् । बाहिरबाट हेर्दा सरकारको गतिविधि ठिकठाकजस्तो देखिए पनि सार्थक परिणाम भने केही नदेखिएको
Mustang, October 4 Chinese Ambassador to Nepal Zhang Maoming and a seven-member team reached Lomanthang in Upper Mustang on Saturday via the Korala border point. Mustang’s Chief District Officer Ajita Sharma said, “The Chinese ambassador has come to Mustang from Korala. We have not received detailed information about the visit.” The ambassador is on a
रुपन्देही। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न भागको भ्रमण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएकी छन्। मन्त्री चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र, कृषि उत्पादन, मलखाद, सिँचाइ, विद्युतीकरण, कृषि सडक, बिमा तथा बजारबारे सम्बन्धित कार्यालयका अधिकारी र किसानसँग प्रत्यक्ष छलफल गरी जानकारी लिएकी हुन्। उनले आज मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँ…
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले पार्टीको १५औँ महाधिवेशनमा दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । कुपण्डोलमा पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्य सत्तारले १५ औँ महाधिवेशनमा मुस्लिमतर्फको सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा सत्तारले पार्टी नेतृत्वसँगको सरसल्लाहमा
Kathmandu, October 4 The 15th General Convention of the Nepali Congress begins today, Sunday, at the Khulamanch, Kathmandu. The convention venue has been decorated, and delegates continue to arrive. Supporters of declared candidates, along with delegates, are already asking for votes. The inauguration session is scheduled for 2 pm. Heads of other political parties and
विपद व्यवस्थापन र सचेतनाको सबै तहमा र उमेरमा शिक्षा दिनु कुनै पनि लोकतान्त्रिक र कल्याणकारी राज्यको आफ्ना नागरिकप्रतिको मुख्य जिम्मेवारी हो। किनभने जनताले जहिले पनि सरकारबाट नागरिकको आफ्नो जीउधनको सुरक्षा खोज्छ।
काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि तथा समर्थक झाँकी र पञ्चेबाजासहित खुलामञ्च प्रवेश गरिरहेका छन्। महाधिवेशन उद्घाटनको समय नजिकिँदै जाँदा विभिन्न जिल्लाबाट आएका नेता–कार्यकर्ता समूह बनाएर खुलामञ्चतर्फ पुगेका हुन्। उनीहरूले आफ्नो क्षेत्र र समुदायको पहिचान झल्काउने झाँकीसहित पार्टीका झन्डा र नारा समेत प्रदर्शन गरेका छन्। र्यालीका कारण खुलामञ्च आसपास कांग्र…
Dhangadhi, October 4 Police have raided a gambling den in Kanchanpur in the middle of the night. Gamblers scattered after the raid, and some fled, leaving behind their cars and motorcycles at the scene. A joint team from the Provincial Police Office and the Area Police Office, Tribhuvanbasti, carried out the raid at around 2
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा सहभागी मन्त्रीहरूको रिपोर्ट कार्ड मागेका छन् । केन्द्रीय कार्यालय वनस्थलीमा शनिबार बसेको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले मन्त्रीहरूलाई अनिवार्य रूपमा रिपोर्ट कार्ड पेस गर्न निर्देशन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा समाजवादी जागरण अभियान सञ्चालन हुने भएको छ । शनिबार खनालको नेतृत्वमा सम्पन्न गोप्य भेलाले पछिल्लो समय ठुला वामपन्थी पार्टीहरूभित्र वैचारिक बहस तथा
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा त्यागी तथा बौद्धिक नेताका रूपमा परिचित विजय सम्बाहाम्फेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। सम्बाहाम्फेले आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘नेपाली कांग्रेसको
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जनसम्पर्क समिति मध्यपूर्वको तर्फबाट बिमल सुवेदीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेविसंघ कास्की क्षेत्र नं. १ को क्षेत्रीय सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका सुवेदीले नेविसंघ कास्कीको सचिव,
१८ असोज, काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। खुलामञ्चमा आज दिउँसो २ बजे उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिरहरू आउनेक्रम जारी छ। विभिन्न दलका शीर्ष नेता तथा विभिन्न देशका प्रतिनिधि पनि महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुँदैछन्। महाधिवेशनमा आउनेहरूको सुर…