निर्दोष भोटेकोशी!
सेतोपाटी
·
·
३ हप्ता अगाडि
भर्खरै बिठ्याइँ गरेर पूर्ववत् खेलिरहेको निर्दोष बच्चा झैँ आज बगिरहेछ भोटेकोशी लिएर पुरानै ताल र लय विना पश्चात्ताप विना कुनै भय सलल... सललल...!
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्