कांग्रेस महाधिवेशन स्थलमा तालिम प्राप्त कुकुर परिचालन
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
१८ असोज, काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। खुलामञ्चमा आज दिउँसो २ बजे उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिरहरू आउनेक्रम जारी छ। विभिन्न दलका शीर्ष नेता तथा विभिन्न देशका प्रतिनिधि पनि महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुँदैछन्। महाधिवेशनमा आउनेहरूको सुर…
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्