१९ असोज, सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ । गएराति करिब १ बजे जनकपुरबाट घरतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर सामान्य घाइते भएका छन् । घटनास्थलमा पुगेको प्रहरीले ठाकुरको शरीर खानतलासी गर्दा
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको वित्तीय दायित्व व्यवस्थापनका लागि ऋणको ब्याजदर पुनरावलोकन गर्ने विषयमा सरकारले आवश्यक परामर्श गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले नागरिकलाई राज्यको अल्पकालीन भत्तामा आश्रित बनाउने परम्परागत समाजवादको सट्टा सम्पत्तिको मालिक बनाउने नयाँ आर्थिक मार्गचित्र अघि सारेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा कांग्रेसको आर्थिक दर्शनलाई समयानुकूल परिमार्जन गर्दै ‘उदार, उत्पादनमुखी र न्यायमूलक’ अर्थतन्त्रका तीन स्तम्भ प्रस्ताव गरिएको हो। दस्ता…
The government has suspended search and rescue operations for Bhotekoshi-Trishuli floods except in emergencies, directing authorities to accelerate reconstruction and rehabilitation in flood-hit areas.
चितवन । राप्ती नगरपालिकाको विकट चेपाङ बस्तीमा नागरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालय चितवनको टोलीले पहिरो, भिर र जोखिमपूर्ण बाटो पार गरेर सेवा दिएको छ। राप्ती–१२ र १३ मा पुगेको टोलीले एकै दिन ११२ जनालाई
काठमाडौँ । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन र चरम मौसमी प्रतिकूलताका कारण सडक पूर्वाधारमा भइरहेको ठुलो क्षतिले देशको समग्र विकास बजेटलाई नै प्रभावित पारेको सरोकारवालाहरूले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव भीमार्जुन अधिकारीले विपद्
१९ असोज, सुर्खेत । जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया सम्मानित भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले सोमबार सुर्खेतमा रोकायालाई दुई लाख ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको हातबाट रोकायालाई सम्मान गरिएको हो । खेलमार्फत कर्णालीसँगै देशको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्याउन योगदान गरेको
Kathmandu, October 5 The government has decided to suspend, for the time being, the search and rescue phase following the Bhotekoshi-Trishuli floods, except for urgent operations. The 21st meeting of the National Council for Disaster Risk Reduction and Management, held today at the Office of the Prime Minister and Council of Ministers under the chairmanship
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले भौतिक उपस्थिति अनिवार्य पर्नेबाहेक सबै सार्वजनिक सेवालाई सातै दिन र चौबीसै घण्टा डिजिटल माध्यमबाट उपलब्ध गराउने नीति अघि सारेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा नागरिकलाई पर्खाउने र थकाउने प्रशासनिक झन्झट अन्त्य गर्ने संकल्प गरिएको हो। दस्तावेजमा भनिएको छ, ‘सार्वजनिक सेवा नागरिकलाई पर्खाउने,
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनावअघि अन्य दलसँग गठबन्धन नगर्ने प्रस्ट नीति अघि सारेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा आफ्नै चुनाव चिह्न रुखमा मात्रै चुनाव लड्ने दृढ संकल्प गरिएको हो। विगतका निर्वाचनहरूमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको
काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालको पदावधि एक वर्ष थप्न प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी हेड्क्वार्टरले एक वर्ष पदावधि थप्नुपर्ने प्रस्ताव अघिल्लो साता गृह मन्त्रालयमा पठाएको थियो । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार
१९ असोज, काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ ले १० दिनमा दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबारसम्म १० दिनमा एक करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रसकलेक्सन गरेको हो । यो सिनेमा १० दिनमा ६५ हजार ५६० दर्शकले हेरेका छन् । रिलिजको चार/पाँच दिन पछिबाट
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको विवरणलाई एकीकृत र डिजिटल बनाउँदै मानव संसाधन सूचना प्रणाली (एचआरआईएस) कार्यान्वयनमा लैजाने तयारी गरेको छ। प्रणालीमार्फत स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको दरबन्दी, पद, कार्यरत संस्था, पदस्थापन, सेवा
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको वित्तीय प्रणालीलाई पारदर्शी बनाउन र स्वार्थ समूहको प्रभाव अन्त्य गर्न कडा वित्तीय अनुशासनको प्रस्ताव अघि सारेको छ। १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले पेस गरेको राजनीतिक दस्तावेजमा पार्टीका हरेक तहलाई स्वीकृत वार्षिक तथा कार्यक्रमगत बजेटअनुसार चलाइने उल्लेख छ। पार्टीको कोषसम्बन्धी निर्णय अब नेतृत्वको व्यक्तिगत विवेकमा मात्र निर्भर नरहने र
काठमाडाैँ। बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबिच (युरोपेली सङ्घ) इयु र चीन व्यापार तनाव कम गर्न वार्तामा जुट्ने भएका छन्। इयुका व्यापार प्रमुख मारोस सेफकोभिक बिहीबार दुईदिने वार्ताका लागि बेइजिङ जाने कार्यक्रम छ। सन् २०२५ मा
काठमाडौँ । निता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ ले २ करोड २९ लाख १६ हजार ६२३ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको १८ असोज आइतबार राति ११ः ५९
Kathmandu, October 5 Nepali Congress President Gagan Thapa has proposed forming two new councils as part of his pledge to build a party that brings five generations together. In the political proposal presented by Thapa at the ongoing 15th General Convention in Kathmandu, he has proposed forming a Youth Council comprising young people aged 18