चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
रातोपाटी
·
·
३ हप्ता अगाडि
चितवन । राप्ती नगरपालिकाको विकट चेपाङ बस्तीमा नागरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालय चितवनको टोलीले पहिरो, भिर र जोखिमपूर्ण बाटो पार गरेर सेवा दिएको छ। राप्ती–१२ र १३ मा पुगेको टोलीले एकै दिन ११२ जनालाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
