धावक रोकाया कर्णाली याक्सबाट साढे दुई लाखसहित सम्मानित
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
१९ असोज, सुर्खेत । जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया सम्मानित भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले सोमबार सुर्खेतमा रोकायालाई दुई लाख ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको हातबाट रोकायालाई सम्मान गरिएको हो । खेलमार्फत कर्णालीसँगै देशको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्याउन योगदान गरेको
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
