काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. भोला थापामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विभिन्न विद्यार्थी नेताहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सचिव हिक्मत कुमार बुढा र आरआर क्याम्पसका स्ववियु
२३ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजितले बाढी र पहिरो प्रभावित बस्तीहरूको पुनर्निर्माण गर्दा ‘फ्लड लाइन’ भन्दा तलको क्षेत्रमा बसोवास गर्न नदिने गरी नीतिगत निर्णय लिन सरकारलाई आग्रह गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले यस्तो सुझाव
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उनले आन्तरिक राजस्व
२३ असोज, काठमाडौं । सर्वोच्च अदालतले इनम सापकोटाको पक्राउलाई कानुनसम्मत ठहर गरेको छ । आफ्ना पतिलाई गैरकानूनी पक्राउ गरिएको भन्दै कविता पाण्डेले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो । न्यायाधीशहरु हरि फुयाल र सुनिल पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । राज्यको महत्त्वपूर्ण र संवेदनशील सूचना चुहाएको आरोपमा प्रहरीले सापकोटालाई
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंमा केन्द्रीय नेतृत्वका लागि मतदान जारी रहँदा पार्टीको उद्गमस्थल विराटनगरमा भने इतर पक्षले महानगर अधिवेशन सुरु गरेको छ ।
यसलाई आम नागरिकको दृष्टिकोणबाट हेर्दा, हामीलाई स्विट्जरल्यान्डजस्तै विकसित देश चाहिएको छ। तर स्विट्जरल्यान्डमा विकासको नाममा प्रकृतिको अन्धाधुन्ध दोहन गरिँदैन भन्ने कुरा भने हाम्रो आम दृष्टिकोणले खासै वास्ता गर्दैन।
काठमाडौँ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट बरामद गरेको २१ केजी ७५० ग्राम सुन हवाईमार्ग हुँदै नेपाल भित्रिएको खुलेको छ । सुन एकैपटक नभएर थोरैथोरै परिमाणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो
२३ असोज, काठमाडौं । भोटेकोशी बाढीले बगाएको रसुवा र नुवाकोटको सीमास्थित बेत्रावतीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ । शुक्रबार बेलिब्रिज वारपार टेकाइएको छ । शनिबार बेलिब्रिज जडानको बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । आइतबारदेखि बेलिब्रिजमार्फत सवारीसाधन सञ्चालनमा ल्याउने तयारी छ । बेलिब्रिज जडान सम्पन्न भएसँगै गल्छीदेखि रसुवाको
The UN Environment Programme has said repeatedly that global efforts to limit warming are falling short and that faster emissions cuts are needed to avoid more extreme weather and climate-related disasters.
२३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंसहित देशभरका भाषा, साहित्य, खानपान र पोशाकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन ‘काठमाडौं फिल्म फेस्टिबल’ प्रभावकारी मञ्च हुनसक्ने बताएकी छिन् । शुक्रबार फिल्म फेस्टिबलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले यस्तो बताएकी हुन् । डंगोलले फिल्म नेपाली मौलिकता, संस्कृति र सम्पदालाई विश्वमाझ…
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुदर्शनप्रसाद कोइरालाले बाढी प्रभावित क्षेत्रमा सुरक्षा र व्यवस्थापनका लागि ‘प्रो–एक्टिभ पुलिसिङ’ (सक्रिय प्रहरी परिचालन) सुरु गरिएको बताएका छन्। हाल होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूको सुरक्षा र मनोसामाजिक स्वास्थ्यमा विशेष
काठमाडौँ । सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजितले बाढी र पहिरो प्रभावित बस्तीहरूको पुनर्निर्माण गर्दा ‘फ्लड लाइन’ भन्दा तलको क्षेत्रमा बसोबास गर्न नदिने गरी नीतिगत निर्णय लिन सरकारलाई आग्रह गरेका छन्। शुक्रबार सिंहदरबारमा बसेको
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना र राहत कार्यलाई तीव्रता दिएको छ। प्राधिकरणका भूगर्भविद् प्रकाश पोख्रेलका अनुसार विपद् प्रभावित क्षेत्रको अध्ययन गरी हाल ४४ वटा सुरक्षित स्थानको पहिचान गरिएको