काठमाडौंमा कांग्रेस संस्थापनको मतदान, विराटनगरमा इतर पक्षको अधिवेशन
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंमा केन्द्रीय नेतृत्वका लागि मतदान जारी रहँदा पार्टीको उद्गमस्थल विराटनगरमा भने इतर पक्षले महानगर अधिवेशन सुरु गरेको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्