काठमाडौँ। भारतका निम्ति प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलाई संसदीय सुनुवाइ समितिमा नेकपा एमालेका सांसदहरूले सीमा विवाद, ईपीजी प्रतिवेदनको भविष्य र चुलिँदो व्यापार घाटा समाधानका ठोस उपायबारे प्रश्न गरेका छन्। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा आफ्नो
अहिले हलमा आधा दर्जनभन्दा बढी नेपाली फिल्मबीच भिडन्त छ । कुनै फिल्म महिनादिनअघि प्रदर्शनमा आएको थियो भने कुनै सातादिनअघि । यी फिल्ममध्ये कुन अग्रपङ्क्तिमा छ ? कुन फिल्मलाई दर्शकले रुचाएका छन् ? यी प्रश्नको एकमुष्ट जवाफ बक्स अफिस रिपोर्टमा छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टले भन्छ, ‘गौथली’को दबदबा उस्तै छ ।
काठमाडौँ । १० अक्टोबर २०२६ मा अस्ट्रेलियाको पर्थ सहर अर्कै सांगीतिक रौनकमा सजिएको थियो । अवसर थियो– गैरआवासीय नेपाली संघ एनआरएन पर्थद्वारा आयोजित ‘नेपाल फेस्टिभल’। जहाँ चर्चित गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ ले हजारौँ प्रवासी नेपालीलाई सांगीतिक लयमा झुमाए। चिसो हावा र सिमसिमे वर्षासँगै दर्शकको उत्साहमा अलिकति पनि कमी आएन ।
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले लामो समयको बजेटविहीनता अन्त्य गर्दै चालु आर्थिक वर्ष २०८३र०८४ का लागि बजेट ल्याए पनि सत्तारुढ गठबन्धनभित्रै असन्तुष्टि चुलिएको छ । प्रदेश सभामा आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड ३९
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस चार जना विरुद्ध उजुरी आह्वान गर्ने निर्णय
Kathmandu, October 12 Rastriya Swatantra Party (RSP) lawmaker Rajiv Khatri has questioned Nischal Nath Pandey, Nepal’s ambassador-designate to India, over the “nepo baby” label directed at him because of his family background. Pandey is appearing before the Parliamentary Hearing Committee for his confirmation hearing. During Monday’s meeting, Khatri referred to the Gen Z movement and
काठमाडौं।नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनताप्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताएका छन्। उनले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकार दुरूपयोग गर्दा प्रहरी सङ्गठन नै बदनाम हुने हुदाँ त्यसतर्फ हेक्का राख्न उनले आग्रह गरे। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औं समूहको दीक्…
काठमाडौँ । अभिनेता निखिल उप्रेतीको एक्सन फिल्म ‘आचार्य’ ले अभिनेता दिव्यदेवको फिल्म ‘बा : एक योद्धा’ को भन्दा कमजोर व्यवसाय गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्म ‘आचार्य’ भन्दा
२६ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको संसदीय सुनुवाइ जारी छ । सुनुवाइका क्रममा सांसदहरूले उनलाई प्रश्न राखिरहेका छन् । रास्वपा सांसद पुनम कुमारी अग्रवालले प्रश्न गरेकी छिन्, ‘भारतमा नेपालको हित विपरित कुनै प्रस्ताव आए के आधारमा निर्णय लिनुहुन्छ ?’ नेपाल र भारतबीच राम्रो सम्बन्ध रहेको भन्दै उनले कतिपय विषय सुल्झिन
काठमाडौं । दसैँको अवसरमा नगरकोटमा ४ दिने ‘चङ्गा चेट प्रि-दसैँ उत्सव’ आयोजना हुने भएको छ । असोज २८ देखि ३१ गतेसम्म चल्ने उत्सवमा चङ्गा उडाउने गतिविधिसँगै लाइभ म्युजिक, नृत्य, फुड स्टल, फेस पेन्टिङ, पोटरी, जादु तथा स्ट्यान्डअप कमेडीलगायत मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछन् । नगरकोटको दुई दशकभन्दा लामो चङ्गा उडाउने परम्परा केही वर्षदेखि रोकिएको थियो ।
२६ असोज, काठमाडौं । रास्वपा सांसद राजिव खत्रीले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेलाई ‘नेपोबेबी’ भनेर भएको टिप्पणीको जवाफ खोजेका छन् । संसदीय सुनुवाइ समितिमा पाण्डेमाथिको सुनुवाइ जारी छ । बैठकमा सांसद खत्रीले जेनजी आन्दोलनको स्मरण गरे । आफूले योग्यता र क्षमतामा प्रश्न नगर्ने भन्दै खत्रीले भने, ‘तपाईं ५ पटक मन्त्री भएका व्यक्तिको सुपुत्र
काठमाडौँ । भारतका लागि प्रस्तावित आवासीय राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल र भारतबिचको परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्दै राष्ट्रिय हित र जनभावनालाई सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो विस्तृत कार्ययोजना
काठमाडौं।नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन्। उपसभापति खुलामा उम्मेदवार रहेका भट्टराईले पराजित भएपछि मतदातालाई धन्यवाद दिँदै पार्टीको जिम्मेवारी सम्हाल्न आफूलाई धेरैले विश्वास गरे पनि अझ धेरैको विश्वास जित्न आवश्यक रहेको बताए। ‘‘१५ औं महाधिवेशनमा ममाथि विश्वास गरेर मत प्रदान गर्नु हुने
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति तीव्र असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका छन्। डडेल्धुराको परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले
विद्या बालनको नाम लिनासाथ धेरैलाई झट्टै सम्झना आउँछ, ‘द डर्टी पिक्चर’ । सिल्क स्मिताको अवतारमा उनले पर्दामा जुन तहल्का मच्चाइन्, त्यो अझै बिर्सन सकिएको छैन । छोटा लुगा, बिन्दास हाउभाउ र बोल्ड अन्दाजमा देखिएकी विद्याले दर्शकलाई त्यसबेला राम्रैसँग तानेकी थिइन् । अब १५ वर्षपछि त्यही फिल्मको दोस्रो भाग बन्ने भएको छ । निर्माता एकता कपुरले
Kathmandu, October 12 More than 207,000 passengers departed from Kathmandu’s New Bus Park between October 3 and 11 to celebrate Dashain with their families, as the annual festive exodus from the Valley gathered momentum. Pankaj Malla, general manager of Lhotse Multipurpose Pvt Ltd, which operates the 161-ropani bus park, said that 207,251 passengers had left