पर्थमा ‘प्रमोद एण्ड परम्परा’ को प्रस्तुति, झरीसँगै झुमे नेपाली
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
काठमाडौँ । १० अक्टोबर २०२६ मा अस्ट्रेलियाको पर्थ सहर अर्कै सांगीतिक रौनकमा सजिएको थियो । अवसर थियो– गैरआवासीय नेपाली संघ एनआरएन पर्थद्वारा आयोजित ‘नेपाल फेस्टिभल’। जहाँ चर्चित गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ ले हजारौँ प्रवासी नेपालीलाई सांगीतिक लयमा झुमाए। चिसो हावा र सिमसिमे वर्षासँगै दर्शकको उत्साहमा अलिकति पनि कमी आएन ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्