खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

नगरकोटमा ४ दिने ‘चङ्गा चेट’ उत्सव मनाइँदै

अनलाइनखबर · · ३ हप्ता अगाडि

काठमाडौं । दसैँको अवसरमा नगरकोटमा ४ दिने ‘चङ्गा चेट प्रि-दसैँ उत्सव’ आयोजना हुने भएको छ । असोज २८ देखि ३१ गतेसम्म चल्ने उत्सवमा चङ्गा उडाउने गतिविधिसँगै लाइभ म्युजिक, नृत्य, फुड स्टल, फेस पेन्टिङ, पोटरी, जादु तथा स्ट्यान्डअप कमेडीलगायत मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछन् । नगरकोटको दुई दशकभन्दा लामो चङ्गा उडाउने परम्परा केही वर्षदेखि रोकिएको थियो ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X