काठमाडौँ । दसैँका समयमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ । गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको सङ्ख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा
तनहुँ।चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ। पर्यटनको मुख्य याम सुरु भएसँगै बन्दीपुरका पर्यटकीयस्थल, होटल तथा ग्रामीण बस्तीमा विदेशी पर्यटकको चहलपहल बढेको हो। प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, परम्परागत नेवारी बस्ती, मौलिक संस्कृति र शान्त वातावरणका कारण बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ। मौसम अनुकूल
सडक डिभिजन जुम्लाले नाग्म–गमगढी–नाक्चेलाग्ना सडक योजनाको ट्र्याक खोल्नका लागि जागृति–रारा तेन्जिङ–नोर्याङ जेभीसँग सम्झौता गरेर काम गरिरहेको छ । हालसम्म १८ किलोमिटर मात्र काम भएको छ ।
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् राजन महर्जनले साताको सुरु र मध्यमा पश्चिमी
काठमाडौं।बांगलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। “एनपिएलको तेस्रो संस्करणका लागि बांगलादेशका अन्तर्राष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ। सैफउद्दिन बलिङ र त…
Nepal’s finance minister questions whether smaller, flexible groupings can replace traditional multilateral institutions or need stronger institutional backing.
काठमाडौं।विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादसीमा पनि टीका र जमरा लगाएर दसैं मनाइँदैछ। नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैं मनाइएको छ। विजया दशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनहरुबाट आशीर्वाद लिने गरिन्छ। गत बुधबार बडादसैंको मुख्य दिन अर्थात् विजयादशमी हो। त्यस दिन टीका थाप्न
काठमाडौँ । विश्वव्यापी रूपमा इन्टरनेटका अधिकांश वेबसाइट तथा प्रणालीहरूमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी देखिएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बैंकिङ क्षेत्रमा पनि परेको छ। सम्भावित साइबर जोखिम तथा अनधिकृत पहुँचबाट प्रणाली र ग्राहकको
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को दुई महिने राष्ट्रिय जागरण अभियान भोलि(शनिबार)देखि सञ्चालन हुने भएको छ । दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उद्घाटन गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार
क्विटो। इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । सुधार अधिकारीहरूका अनुसार कोटोपाक्सी कारागारमा चार र पिचिन्चा कारागारमा थप चार जनाको मृत्यु भएको हो । इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि
काठमाडौं।दसैंका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ। गत वर्षको दसैंमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको संख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ।
रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१, आपघारीस्थित क्रसर उद्योगका लागि निर्माण गरिएको पानी पोखरीमा डुबेर आमा र उनकी नाबालिका छोरीको मृत्यु भएको छ। दशैँ मनाउन माइतीघर आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी नाबालिका छोरीको बिहीबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो। प्राप्त विवरणअनुसार बिहीबार दिउँसो करिब २ बजे पोखरीनजिकै खेलिरहेकी बालिका अचानक पानीमा खसेकी
६ कात्तिक, काठमाडौं । यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको तथ्यांक अनुसार गत वर्षको दशैंमा १५५ वटा सवारी दुर्घटना भएकामा यस वर्ष १०५ वटा दुर्घटना भएका छन् । यसअनुसार गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको संख्या ५०
जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिरहेका बेला त्यहाँ वर्षौंदेखि बरफभित्र दबिएका पुराना वस्तु, ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् । यस्ता सामग्री समेटेर लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’
काठमाडौँ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले क्षणभरमै ३७ वटा पुलसँगै राज्यको अर्बौं लगानीमात्रै बगेन, खोलाको बिचमा पिलर राखेर पुल बनाउने हाम्रो पुरानो इन्जिनियरिङ शैलीलाई नै फेल गराइदियो । यही विपद्ले नेपालमा कस्ता
सलमान खान र ऐश्वर्या रायबीचको प्रेमकथा बलिउडका सदाबहार किस्सा बनेको छ । यो किस्सा चाहिँ ‘हम दिल दे चुके सनम’को छायाङ्कनको हो । फिल्ममा सलमान र ऐश्वर्या रायले स्क्रिन सेयर गरेका थिए । त्यसबेला दुवैको अनस्क्रिन केमेस्ट्री पनि दर्शकले औधी रुचाउँथे । यसले फिल्ममेकरलाई फाइदै हुन्थ्यो । त्यसदिन ‘हम दिल दे चुके सनम’को एउटा गीतको