सिन्धुलीमा क्रसरको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु
नेपाल न्युज
·
·
३ दिन अगाडि
रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१, आपघारीस्थित क्रसर उद्योगका लागि निर्माण गरिएको पानी पोखरीमा डुबेर आमा र उनकी नाबालिका छोरीको मृत्यु भएको छ। दशैँ मनाउन माइतीघर आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी नाबालिका छोरीको बिहीबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो। प्राप्त विवरणअनुसार बिहीबार दिउँसो करिब २ बजे पोखरीनजिकै खेलिरहेकी बालिका अचानक पानीमा खसेकी
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
