दसैंमा घट्यो सवारी दुर्घटना
नेपाल न्युज
·
·
३ दिन अगाडि
काठमाडौं।दसैंका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ। गत वर्षको दसैंमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको संख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ।
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
