आईएमएफकी उपनिर्देशक सोनाली जैन–चन्द्राले भनिन्– नेपालमा सञ्चालित ईसीएफ कार्यक्रमका अवधिमा केन्द्रीय बैंकको स्वायत्ततामा हासिल भएका उपलब्धिहरूलाई कायम राख्न र संरक्षण गर्न अत्यन्तै महत्वपूर्ण छ भन्ने मान्यता राख्छौं ।
काठमाडौँ । सरकारले वन क्षेत्रको परम्परागत नीतिलाई परिमार्जन गर्दै वन क्षेत्रमा आर्थिक गतिविध बढाउन सक्नेगरी अध्यादेश ल्याएको छ । वन ऐन, २०७६ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा संशोधन गर्न आएको अध्यादेशले वन क्षेत्रभित्र
ललितपुर। महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने भएको छ। महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुको पहिचान, प्रवर्द्धन तथा बजार पहुँच विस्तार
मन्त्रिपरिषदले सिफारिस गरेका दुई प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको शक्ति संघर्ष सार्वजनिक भएको छ।
काठमाडौँ। राजमार्गमा यात्रुवाहक सार्वजनिक सवारीसाधन रोकिने होटल तथा रेस्टुरेन्टमा अस्वस्थकर खाना बिक्री गर्ने र चर्को मूल्य असुल्ने गरेको पाइएमा चालक र सञ्चालक दुवैलाई कडा कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरूलाई गुणस्तरहीन खाना खुवाउने र मनपरी मूल्य लिने प्रवृत्तिलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ। यस विषयमा पूर्वाधार विकास
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार जरुरी सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र
Sherpa, a bronze medallist in the 20th Asian Games, voices deep disappointment over state reward rules while urging authorities to value the sweat and sacrifice of the athletes.
गण्डकी । पर्यटन सम्बद्ध सङ्घसंस्थाका अगुवाहरूले प्राकृतिक विपद्लगायत कारणले समस्यामा परेको मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो औँल्याएका छन् । पर्यटन क्षेत्रलाई उकास्न सबै पक्षको साझा पहल र ऐक्यबद्धता आवश्यक
काठमाडौँ । ‘राजनीतिले देश बिगार्यो’ । नेपालमा हरेक उमेर, तप्का र पेसाका मानिसहरूको मुखबाट निस्किने वाक्य हो यो । तर वरिष्ठ कानुनविद् तथा विश्लेषक प्रा. डा. युवराज संग्रौला यो नकारात्मक भाष्य जबर्जस्त बनाइएको दाबी गर्छन्
मुस्ताङ । न्यू लार्के र वल्र्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो। असोज ११ गतेको भारी वर्षाका
अस्थायी शेल्टरका रुपमा यल्लो गुम्बामा आश्रय लिइरहेका बाढी प्रभावितहरू संघीय सरकारसँग रुष्ट बनेका छन् । ५१ दिनको अवधिमा केन्द्रीय सरकारको नजरमा आफूहरू नपरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।
पछिल्लो समय निश्चल बस्नेत निकै रोमान्टिक मुडमा छन् । देश, काल, परिस्थितिबारे चिन्तन गर्ने उनी अहिले परिवारकेन्द्रित भएका छन् । र, खासगरी दाम्पत्य सुखबारे स्टाटस लेखिरहेका छन् । उनको पछिल्लो स्टाटस हेर्दै जानुभयो भने उनी नितान्त दाम्पत्य सुखमा फर्किएको पाउनुहुनेछ । यस्तो लाग्छ, उनी दाम्पत्य प्रेममा चुलुम्मै डुबेका छन् । केही दिनअघि मात्र उनले लेखेका
२२ घटक मिलेर बनेको नेकपाले एक वर्षमा पनि जनसङ्गठन र पार्टी संरचनाको समायोजन टुंग्याउन सकेन। महाधिवेशन सर्यो, राजनीतिक कार्यदिशामाथि प्रश्न उठे र असन्तुष्ट झलनाथ खनालले छुट्टै समाजवादी जागरण अभियान थाले। एकताले आकार त बढायो, तर सङ्गठन र राजनीतिक दिशामा नेकपा अझै अलमलमै छ।
मकवानपुर। बागमती प्रदेश सरकारले मापदण्ड विपरीत उपसचिवहरूको सरुवा गरेको छ । गत असोज २३ गतेको निर्णय अनुसार प्रदेशका ४६ वरिष्ठ उपसचिव र उपसचिवहरूको सरुवा गरिएको हो । नयाँ संगठन संरचना तेरिज (ओएण्डएम) अनुसार सबै उपसचिवको कार्यकाललाई
लामो दुरीको यात्रामा निस्किएका यात्रुले राजमार्गमा भोक मेट्न गाडी चालकले जहाँ गाडी रोक्छन्, त्यहीँ खानुपर्ने बाध्यता छ । यात्रुसँग विकल्प हुँदैन, किनभने अधिकांश गाडी रोक्ने स्थानमा यात्रुले चाहेजस्तो सफा र स्वच्छ खाना दिने अन्य होटल नै हुँदैनन् ।