राजमार्गका होटलमा अस्वस्थकर खाना र चर्को मूल्य असुले कारबाही हुने
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौँ। राजमार्गमा यात्रुवाहक सार्वजनिक सवारीसाधन रोकिने होटल तथा रेस्टुरेन्टमा अस्वस्थकर खाना बिक्री गर्ने र चर्को मूल्य असुल्ने गरेको पाइएमा चालक र सञ्चालक दुवैलाई कडा कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरूलाई गुणस्तरहीन खाना खुवाउने र मनपरी मूल्य लिने प्रवृत्तिलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ। यस विषयमा पूर्वाधार विकास
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्