पार्टीले आफूहरू समान अधिकार भएका भारतीय नागरिक भएको र संविधानले प्रदान गरेका अधिकार तथा सुरक्षाको हकदार रहेको उल्लेख गर्दै दीपकेलाई कहाँ लगिएको हो भन्नेबारे प्रहरीले जवाफ दिनुपर्ने माग गरेको छ ।
३१ असोज, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ । यसै प्रणालीका कारण देशका केही ठाउँमा अझै पनि फाट्टफुट्ट वर्षा भइरहेको छ । केही ठाउँमा मध्यम वर्षासमेत भएको छ भने अलि धेरै ठाउँमा हल्का वर्षा मापन भएको
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैं २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
Thirteen children have severe acute malnutrition, while experts warn that delayed intervention could push more children into life-threatening conditions.
३१ असोज, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । बडादसैँ–२०८३ का अवसरमा आज शुभकामना दिँदै उहाँले यसपर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ
काठमाडौँ। नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने जनाएको छ। देशका पहाडी भागमा आंशिक बादल लाग्नेछ। मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा मौसम मुख्यतया सफा
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङबाट नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले रातको समयमा ठुलो आवाजमा मोटरसाइकल पड्काउँदै हिँड्ने एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीको ‘अपरेसन ३६५’ अभियानअन्तर्गत खटिएको टोलीले उनलाई मोटरसाइकलसहित पक्राउ गरेको हो। गत असोज २९ गते राति करिब १०:३० बजेको
निर्मला नेपाल मोरङको बुढीगङ्गा-१ निवासी साहित्यकार हुन्। कविता र मुक्तकमार्फत् नेपाली साहित्यमा आफ्नो उपस्थिति जनाउँदै आएकी उहाँको २०८२ सालमा संयुक्त मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो। २०८३ साल जेठमा प्रकाशित कविता सङ्ग्रह ‘समयका पदचापहरू’ उहाँको सिर्जनात्मक यात्राको अर्को महत्त्वपूर्ण उपलब्धि हो। उहाँका रचनामा जीवनका अनुभूति, समयचेतना, मानवीय संवेदना र सामाजिक यथार्थ अभिव्यक्त भएका छन्। कविता व्य…
सुर्खेत । कर्णालीका प्रायः नेताहरू पर्यटनबाटै आर्थिक समृद्धि सम्भव छ भन्ने दाबी गर्छन् । यसका लागि उनीहरू कर्णालीलाई पर्यटन सम्भावनाको ‘भर्जिन ल्यान्ड’ भएको तर्क अघि सार्छन् । कर्णाली प्रदेश स्थापनादेखि हालसम्मका सबै सरकारले पर्यटन क्षेत्रको विकासलाई
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले ४२ जना सूचना प्रविधि (आईटी) विज्ञ नियुक्तिका लागि आवेदन खुला गरेकामा विज्ञापन सार्वजनिक भएको एकैरातमा १०० भन्दा बढी आवेदन प्राप्त भएका छन्
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रबाट ठुलो मात्रामा अवैध विस्फोटक पदार्थ, आतिसबाजी र पटकासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–०७ हरहर महादेवस्थित कवाडी गोदामबाट ठुलो मात्रामा
३१ असोज, काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने भएको छ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा ब्यस्त देखिन्छन्। एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि त्यही खेतीको स्याहार सुसारमा ब्यस्त रहने गरेका हुन्। चाडपर्वलाई लक्षित गरी यसरी सयपत्री खेती गरिएको संस्थाका अध्यक्ष चित्रा धितालले बताए।
काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडबिच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ। यस सम्झौतापश्चात् डिप्रोक्स
काठमाडौँ । काठमाडौंको गोकर्णेश्वरस्थित एउटा पानी उद्योगले मापदण्डविपरीत जारमा पानी भर्ने गरेको पाइएको छ। उपभोक्ताबाट प्राप्त उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गोकर्णेश्वर नगरपालिका-८ मा रहेको ‘ब्लुपाइन मिनरल वाटर’मा अनुगमन गर्दा यस्तो तथ्य फेला परेको
३१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। बडादसैंका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहे पनि यस पर्वले पारिवारिक मिलन, सामाजिक