काभ्रेपलाञ्चोक। माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइ–टीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो ‘पितरा पर्व’ मनाउने गर्दछन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापांकुशा एकादशीको दिन र तिहारको भाइटीकाको भोलिपल्ट तृतीयाका दिन यो पर्व माझीहरूले
काठमाडौँ। रसुवाको भोटेकोसी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि हेल्प नेपाल नेटवर्कले विभिन्न चरणमा आकस्मिक उद्धार तथा राहत सामग्रीहरू वितरण गरेको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिकाबाट विस्थापित भई हाल ललितपुरको गोदावरीमा बसोबास गरिरहेका
तपाईं दसैं–तिहारको फुर्सदमा फिल्म हेर्नुहुन्छ? त्यो पनि उच्च गुणस्तरमा? त्यसो हो भने ‘सिनेमाघर’ राम्रो विकल्प हुन सक्छ। सिनेमाघरले दसैंको पूर्वसन्ध्यामा ८ वटा नेपाली फिल्म रिलिज गरेको छ। अनि नाम दिएको छ, ‘दसैं–तिहार मुभी मेला ’। नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले यस्तो सौगात ल्याएको हो । यसअन्तर्गत दर्शकले विभिन्न नेपाली चलचित्र
दाङ । दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक छ। दसैँ नजिकिएसँगै जिल्लाका थारू बस्तीमा परम्परागत सख्या पैयाँ नाचको रौनक बढेको हो । दसैँ आउन दुई साता अगाडिदेखि सुरु गरेर बडादसैँ नसिकदासम्म सामूहिक
दार्चुला । प्रहरी दिवस तथा दसैँको अवसर पारेर जेनजी मदन बुढाले दार्चुलाको कारागारमा पुस्तकालय स्थापना गरेका छन् । काठमाडौँबाट करिब ४ सय बढी पुस्तक लिएर दार्चुलाको कारागारमा उनले आइतबार पुस्तकालय स्थापना गरेका हुन् । कारागारमा रहेका
काठमाडौँ। सर्वोच्च अदालतले गैरकानूनी रूपमा थुनामा राखिएका डिकबहादुर दमाईलाई तत्काल थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको छ। कैद भुक्तान भएपछि पनि चार महिना बढी समय जेलमा राखिएका बन्दीप्रत्यक्षीकरण रिटमा आएका डिकबहादुरलाई थुनामुक्त गर्न आदेश दिएको हो। न्यायाधीश
काठमाडौँ। गत भदौ १० मा आएको विनाशकारी बाढीले नुवाकोटको देवीघाट क्षेत्रमा रहेको मन्दिरहरू बगायो। पहिला मन्दिर भएका ठाउँहरू अहिले बगरमा परिणत भएका छन् तर पनि मानिसहरूको आस्था पनि अझै पनि अडिग रहेको छ। बाढी गएको ५ हप्ता
काठमाडौँ। बलिउडका चर्चित अभिनेता अक्षय कुमार र दिग्गज निर्देशक प्रियदर्शन फेरि एकपटक नयाँ कमेडी फिल्ममार्फत सँगै आउने भएका छन्। लामो समयपछि पुनः सहकार्य गर्न लागेका यी दुईको नयाँ फिल्ममा अक्षय कुमार बाघ शिकारी अर्थात् ‘टाइगर
कर्णालीमा पर्यटकीय गन्तव्यको विविधता र सम्भावना भए पनि पर्यटनलाई प्रदेशको अर्थतन्त्रसँग जोड्न पूर्वाधार विकास, सम्पदा संरक्षण र व्यावसायिक व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ ।
More than two years after the Nepali nurse vanished in Virginia, her husband is on trial for murder, though her body has never been found. He has pleaded not guilty. Here are 11 key questions about the case and the evidence.
रहरलाग्दो हरियाली । चराचुरुङ्गीको मधुर आवाज । शीतल हावा । रुखका पातबाट छिचोलिएर आउने घाम । अनि जङ्गलको बीचमा शान्तसँग उभिएको दुईतले मन्दिर । तर मन्दिरको छानामाथि गजुर छैन । ललितपुरको गोदावरी–११, चापागाउँस्थित बज्रबाराही मन्दिर परिसर
काठमाडौँ। देशभर चिसोको प्रभाव बिस्तारै बढ्न थालेसँगै न्यूनतम तापक्रम घट्दो क्रममा देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले अधिकांश भू-भागमा चिसो बढ्दै गएको हो
काठमाडौँ। बडादसैँको आगमनसँगै राजधानी काठमाडौँ छाडेर आफ्नो गाउँघर फर्किनेको क्रम बढेपछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप कम हुँदै गएको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन घर फर्किन
चितवन। विगतका वर्षमा दशैं उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन। गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण देश शोकमा रहेकाले पनि कारागार कैदीहरूमा उत्साह छैन। विगत १५ वर्षदेखि कारागारमा कैद जीवन बिताउँदै आएका पदमबहादुर थारू (नाम थर परिवर्तित) अघिल्ला वर्षहरूको जस्तो उत्साह दशैंमा नभएको बताउँछन्। उनले भने, “अघिल्ला वर्षहरूमा दशैंमा जस्तो
भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातास्थित चोरबागान दुर्गा पूजामा शनिबार साँझ भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।