भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातास्थित चोरबागान दुर्गा पूजामा शनिबार साँझ भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।
With their homes and belongings reduced to ashes, families in Badgama and Mainakaderi are relying on emergency aid while facing the daunting cost of rebuilding.
भक्तपुरको खरिपाटी र बोडे तथा काठमाण्डूको इचङ्गुस्थित होल्डिङ सेन्टरमा सयभन्दा बढी सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले उनीहरूको रेखदेख गर्दै आएको छ।
म्याग्दी।पछिल्लो मनसुनजन्य विपदबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब आठ लाख सहयोग प्राप्त भएको छ। रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेका जलजला जन्मथलो भएकाहरु आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ ले सात लाख ८३ हजार ३५८ रुपौंयाँ सहयोग गरेको हो। अष्ट्रेलियामा रहेका विक्रम खत्रीको नेतृत्वमा संकलन गरिएको उक्त र…
१ कात्तिक, काठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुन: सञ्चालनमा आएको छ । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण प्रसारण लाइन क्षतिग्रस्त भएको थियो । नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुन:स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको
डडेल्धुरा । महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका
रौतहट। रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित
१ कात्तिक, डडेल्धुरा । महाअष्टमीका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर उत्तरमा रहेको मन्दिरमा अष्टमी मेला भर्न विभिन्न जिल्लाबाट भक्तजन पुगेका छन् । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलाका अवसरमा राँगा र बोकाको बलि दिएर पूजाआजा गर्ने परम्परा छ
काठमाडौँ । सर्वोच्च अदालतले न्याय सम्पादन प्रक्रियालाई छिटोछरितो, प्रभावकारी र अनुमानयोग्य बनाउन कर्मचारीहरूका लागि समयसीमा नै तोकेर २० बुँदे आन्तरिक निर्देशन जारी गरेको छ । सेवाग्राही उपस्थित भएको १ घण्टाभित्रै तारेख तथा नक्कल उपलब्ध गराउनुपर्ने र
१ कात्तिक, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार शनिबार राति करिब १० बजे पौडेश्वरबाट तेतरियातर्फ
उपचार खर्चले धेरै परिवारलाई आर्थिक संकटमा पार्न सक्छ। त्यस्तो जोखिम कम गर्न सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० रुपैयाँ योगदान गरेर एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउन सक्छ। तर बीमा गरेपछि सबै उपचार खर्च समेटिन्छ कि समेटिँदैन, कुन अस्पतालमा जानुपर्छ र सुविधा सीमा सकिएपछि के
As floods and landslides expose the vulnerabilities of hydropower projects, Nepal’s push to generate 30,000 MW by 2035 raises urgent questions about safety, sustainability and who benefits from the country’s rivers.
लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य तथा पार्टीकी केन्द्रीय कोषाध्यक्ष हुन् । उनले नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य तथा नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को निर्देशकका रूपमा समेत जिम्मेवारी सम्हालिसकेकी छन् । प्रतिनिधिसभा
पर्वत । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरूबाट करिब ८ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेका जलजला जन्मथलो भएकाहरू आबद्ध ‘पर्वत जलजला नेपाली कम्युनिटी’ ले ७
कञ्चनपुर । सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर ‘लेब्राडोर अल्फा’ र ‘जर्मन सेफर्ड’ बाट जाँच सुरु गरेको छ। चाडपर्वका बेला मात्र नभई सशस्त्र प्रहरी बल नेपालले गड्डाचौकीमा रहेको सीमा सुरक्षा गुल्ममा