चितवनका कैदीबन्दीलाई दशैंको उत्साह छैन
नेपाल न्युज
·
·
१ हप्ता अगाडि
चितवन। विगतका वर्षमा दशैं उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन। गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण देश शोकमा रहेकाले पनि कारागार कैदीहरूमा उत्साह छैन। विगत १५ वर्षदेखि कारागारमा कैद जीवन बिताउँदै आएका पदमबहादुर थारू (नाम थर परिवर्तित) अघिल्ला वर्षहरूको जस्तो उत्साह दशैंमा नभएको बताउँछन्। उनले भने, “अघिल्ला वर्षहरूमा दशैंमा जस्तो
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
