नवलपरासीमा करेन्ट लागेर एक पुरुषको मृत्यु
रातोपाटी
·
·
४३ मिनेट अगाडि
नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका–४ लोहोरौली बस्ने ६५ वर्षीया रब्बुल देवानको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
