प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा सक्रिय हुने नेकपाको निर्णय
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को सङ्घीय संसदीय दलले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको छ। दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
