सहपाइलटको छुरा प्रहारबाट गम्भीर घाइते भारतीय क्याप्टेनले यसरी जोगाए १७४ यात्रुको ज्यान
सेतोपाटी
·
·
३ हप्ता अगाडि
उडान ट्र्याकिङ तथ्यांकअनुसार विमान करिब ३० सेकेन्डमा १४ हजार फिटभन्दा बढी तल झरेको थियो। यात्रुहरूबीच त्रास फैलियो।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
