सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडाैँ। सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्। चिकित्सा स्रोत र प्रत्यक्षदर्शीले मङ्गलबार एएफपीलाई दिएको जानकारीअनुसार अर्धसैनिक द्रुत
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
