भन्सार छलेर काठमाडौँ ल्याएको १५ बोरा घडी बरामद
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित सुरुङमार्गको चेकपोस्टबाट भन्सार छलीको सामान बरामद गरेको छ । बिहीबार बिहान वीरगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसबाट भन्सार छलीको १५ बोरा घडी, ४ कार्टुन अमूल चिज, ३
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
