‘विशेषज्ञ’ र ‘विज्ञ’ बिचको भिन्नता स्पष्ट पार्न सांसद डा. तोषिमा कार्कीको माग
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले प्रयोगशाला सञ्चालक समितिका सदस्यहरूको योग्यतामा परिमार्जन गर्न प्रस्ताव गरेकी छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले विशेषज्ञको मापदण्ड तोक्दा स्नातक तहलाई मात्र आधार मान्न नहुने स्पष्ट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
